FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

सुचना

अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७९

Read More

उपभोक्तासंग योजना सम्झौता फिल्ड शिविर- ।

Read More

छैठौ पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव-२०७९

Read More

निजामति सेवा दिवस -२०७९ को अवसरमा आयोजित रक्तदान कार्यक्रम ।

Read More

पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल सर लाई स्वागत कार्यक्रम ।।

Read More

पाणिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्दै ।।

Read More

बनभोज कार्यक्रम -२०७९ ।

Read More

मन्टेश्वरी तालिम तथा शैक्षिक सामाग्री निर्माण कार्यशाला।

Read More

स्थानीय कुकुरहरुमा रेविज खोप सप्ताह कार्यक्रम।।

Read More

संक्षिप्त परिचय

पौराणिक कथन अनुसार यस जिल्लाको पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाई संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा ) दुर्वाशा ऋषीको आश्रम थियो भनीन्छ। यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि­౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन  भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु¸ जडिवुटि ¸ स्तनधारि जिवहरु¸ चराचुरुङ्गिहरु¸ सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।

15 th National Plan

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9857032077
ntekraj77@gmail.com
उपाध्यक्ष
9847354494
narmadapaudel196@gmail.com

कर्मचारी

Humlal.bhusal1@gmail.com
Phone Number:
9857066498
suchanaadhikari@paninimun.gov.np
Phone Number:
9857086520

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा सोही दीन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कृषकहरुको भेलावाट कम्तिमा १० र बढिमा २५ जना सदस्यीय कृषक समूह गठन गरेको निर्णयको प्रतिलिपी ।
  • कृषक समूह तथा समिति दर्ता कार्यविधिको अनुसुची १ बमोजिमको फाराम ।
  • कृषक समूहको विधान ।
  • समूहका सदस्यको नागरीकताको प्रतिलिपी ।
  • अध्यक्ष र सदस्यको पासपोर्ट साईजको फोटो ।
  • समूहको छाप ।
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको १ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • वडा प्रतिनिधिको रोहवरमा सम्वन्धित योजनाका उपभोक्ताहरुको भेलावाट ७ देखी ११ सदस्यीय उपभोक्ता समितिको गठन भएको हुनुपर्ने ।
  • उपभोक्ता भेलावाटै योजनागत ३ देखी ५ सदस्यीय अनुगमन समितिको गठन भएको हुनुपर्ने।
  • उपभोक्ता समितिमा कम्तिमा ३३% महिला र अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा कम्तिमा १ जना महिला भएको हुनुपर्ने।
  • योजनागत अनुगमन समितिमा समेत ३३% महिला हुनुपर्ने ।
  • उपभोक्ता भेलावाट गठित समितिको बैठक बसी योजना सम्झौताको लागि सम्झौता गर्न जिम्मेवारी दिएको निर्णय भएको हुनुपर्ने ।
  • उल्लेखीत कागजातहरुको प्रतिलिपी संलग्न राखी योजना सम्झौता गर्न वडा कार्यालयले गरेको सिफारीस पत्र सहित निवेदन पेश गर्ने।
  • उपभोक्ता समितिको सदस्यमा रहने पदाधिकारीहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
  • वडाको प्रतिवेदन(समिति गठन)।
  • सनाखत प्रतिवेदन (वडा समितिका पदाधिकारीहरुको रोहवरमा ।
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गा. पा.अध्यक्ष/अधिकृत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)व्यक्तिगत निवेदन पत्र ।

२) सम्वन्धित वडाको सिफारिस ।

३) आमा वा वुवा र निवेदकको नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- कार्यविधि बमोजिम
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) तोकिएको समयमा तारेकमा उपस्थित हुने।

२) मेलमिलापको छलफलमा तोकिएको समयमा उपस्थित हुने।

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- उजुरी प्रशासक
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) प्रतिवादिले तोकिएको ढाँचामा म्याद भित्र प्रतिउत्तर पेश गर्ने।

२) तारेक लिने ।

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) अनुसुचि फारम

२) नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय/वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नाता प्रमाणित गर्ने व्यत्तीहरुको नागरिकता/जनम दर्ताको प्रतिलिपी

३) नाता प्रमाणित गर्ने व्यत्तीहरुको पासपोर्ट साइजको फोटो २ प्रति

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) सुचना फाराम

२) मृतकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

३) सुचकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) सुचना फाराम

२)वावु/आमाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

जानकारी