सुचना
पाणिनी गाउँपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
- जम्मा प्राप्तंक ८२.२१ %
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...
सेवाहरु


- कृषकहरुको भेलावाट कम्तिमा १० र बढिमा २५ जना सदस्यीय कृषक समूह गठन गरेको निर्णयको प्रतिलिपी ।
- कृषक समूह तथा समिति दर्ता कार्यविधिको अनुसुची १ बमोजिमको फाराम ।
- कृषक समूहको विधान ।
- समूहका सदस्यको नागरीकताको प्रतिलिपी ।
- अध्यक्ष र सदस्यको पासपोर्ट साईजको फोटो ।
- समूहको छाप ।


- वडा प्रतिनिधिको रोहवरमा सम्वन्धित योजनाका उपभोक्ताहरुको भेलावाट ७ देखी ११ सदस्यीय उपभोक्ता समितिको गठन भएको हुनुपर्ने ।
- उपभोक्ता भेलावाटै योजनागत ३ देखी ५ सदस्यीय अनुगमन समितिको गठन भएको हुनुपर्ने।
- उपभोक्ता समितिमा कम्तिमा ३३% महिला र अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा कम्तिमा १ जना महिला भएको हुनुपर्ने।
- योजनागत अनुगमन समितिमा समेत ३३% महिला हुनुपर्ने ।
- उपभोक्ता भेलावाट गठित समितिको बैठक बसी योजना सम्झौताको लागि सम्झौता गर्न जिम्मेवारी दिएको निर्णय भएको हुनुपर्ने ।
- उल्लेखीत कागजातहरुको प्रतिलिपी संलग्न राखी योजना सम्झौता गर्न वडा कार्यालयले गरेको सिफारीस पत्र सहित निवेदन पेश गर्ने।
- उपभोक्ता समितिको सदस्यमा रहने पदाधिकारीहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
- वडाको प्रतिवेदन(समिति गठन)।
- सनाखत प्रतिवेदन (वडा समितिका पदाधिकारीहरुको रोहवरमा ।


१)व्यक्तिगत निवेदन पत्र ।
२) सम्वन्धित वडाको सिफारिस ।
३) आमा वा वुवा र निवेदकको नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपी ।


१) तोकिएको समयमा तारेकमा उपस्थित हुने।
२) मेलमिलापको छलफलमा तोकिएको समयमा उपस्थित हुने।


१) प्रतिवादिले तोकिएको ढाँचामा म्याद भित्र प्रतिउत्तर पेश गर्ने।
२) तारेक लिने ।


१) अनुसुचि फारम
२) नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति


१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि


१) निवेदन पत्र
२) नाता प्रमाणित गर्ने व्यत्तीहरुको नागरिकता/जनम दर्ताको प्रतिलिपी
३) नाता प्रमाणित गर्ने व्यत्तीहरुको पासपोर्ट साइजको फोटो २ प्रति


१) सुचना फाराम
२) मृतकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३) सुचकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि


१) सुचना फाराम
२)वावु/आमाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि