FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

सुचना

दुर्गाफाँट

Read More

नेपालका एक सय गन्तब्य स्थल भित्र परेको पाणिनी तपोभुमि ।

Read More

दुर्बाशा ऋषिले तपस्या गरेको स्थान दुर्बाशेश्वर गुफा ।

Read More

कैलाश आश्रम पणेना ॥

Read More

श्री नवदुर्गा भवानी मन्दिर "दशैघर" पोखराथोक ॥

Read More

मालिका देवी मन्दिर खिदिम

Read More

दुर्वासा ऋषिले तपश्याको क्रममा सोही स्थानमा नुहाएको ठाउँ - त्रिवेणीधाम

Read More

आलम देवी मन्दिर मैदान ।

Read More

दुर्वासा ऋषिले राजा पाण्डुकी पत्नी कुन्तालाई मन्त्र सुनाएको गुफा ॥ सिद्धेश्वर गुफा ढुङ्ढुङ्गे

Read More

महामृत्युन्जय धाम ॥ कालीकाठी

Read More

पाणिनि तपोभूमि सम्मेलन - २०८१

Read More

संक्षिप्त परिचय

पौराणिक कथन अनुसार यस जिल्लाको पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाई संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा ) दुर्वाशा ऋषीको आश्रम थियो भनीन्छ। यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि­౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन  भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु¸ जडिवुटि ¸ स्तनधारि जिवहरु¸ चराचुरुङ्गिहरु¸ सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9857032077
ntekraj77@gmail.com
उपाध्यक्ष
9847354494
narmadapaudel196@gmail.com

जानकारी