सुचना
५ नं वडा कार्यालय मैदान
५ नं वडा कार्यालय मैदान
वडा नं. ५ मैदानमा कार्यरत कर्मचारीहरुको विवरण ।
सि.नं. | कर्मचारीको नाम थर | पद | ठेगाना | सम्पर्क नं. |
१ | विमला भट्टराई | वडा सचिव | पाणिनी ५ | ९८४७४८९६८६ |
२ | अर्थ कुमार चौधरी | अ.स.ई. | सरावर, नवलपरासी | ९८४७४४५८९२ |
३ | देवका जि.सि | का.स | पाणिनी ५ मैदान | ९८६७५५२३१२ |
४ | मेघराज घिमिरे | कार्यालय सहयोगि | पाणिनी ५अ.खाँ. | ९८४००४२५०९ |
यो वडाको जम्मा क्षेत्रफल २८.४३ वर्ग कि मि रहेको छ।यो वडाको मुख्य वस्तिहरु बहखोर नेटा बजार मसिना मरथुम अमजा भर्तापुर रहेका छन।यस वार्डको करिव ३२. ४७ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ८ कि मि रहेको छ।
जडिवुटी: कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।
जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ९५५ पुरुष १८५५ र महिला २४३३ रहेका छन।
स्वास्थय: यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७१।०१।२२ थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१जेठ ०९ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।
- बहखोर
- नेटा बजार
- मसिना
- मरथुम
यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:
क्र श |
PHC/ORC |
DOTS Centre |
खोप केन्द्र |
किशोर किशोरी मैत्री सेवा केन्द्र |
वर्थीङ्ग केन्द्र |
सुरक्षीत गर्भपतन सेवा केन्द्र |
म स्वा से |
हे पो |
१ |
१ |
१ |
५ |
* |
* |
* |
२२ |
१ |
शिक्षा :यो वडालाइ वि सं २०७१।०२।२६ गतेका दिन साक्षर घोषणा गरीएको थियो भने यो वडाको साक्षरता प्रतिशत ९८.५३ रहेको छ।
यस वडामा ६ आधारभुत विद्यालय र २ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।
युवा क्लव:
- हाम्रो युवा क्लव
- परिवर्तित युवा क्लव
- नवगाउँ प्रगतिशिल युवा क्लव
- देविनगर युवा क्लव
कृषि/पशु:यो वडालाइ अदुवा वेसार मौरी पालनको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ मनकामना साकोस सहकारी संस्था दर्ता भएको छ।यस वडामा साना सिचांइ आयोजना मार्फत ५ रोपनी क्षेत्रफल सींचीत रहेको छ भने उत्त आयोजना बाट १० परिवार लाभान्वित भएका छन।