FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

सुचना

४ नं वडा कार्यालय पटौटी

४ नं वडा कार्यालय पटौटी

वडा नं. ४ पटौटीमामा कार्यरत कर्मचारीहरुको विवरण ।






सि.नं. कर्मचारीको नाम थर पद ठेगाना सम्पर्क नं.
श्री दुर्गा सुवेदी  वडा सचिव प्युठान 9843986131
राजन पन्थी अ.स.ई. पाणिनी ८ 9847007530
श्री डिलाराम घिमिरे ना.प.स्वा.प्रा. पाणिनी ५ अ.खाँ. ९८४७४७७२७३
रोमनाथ घिमिरे कार्यालय सहयोगि पाणिनी – ४ ९८४७५२३६०९

 

 

यो वडाको जम्मा क्षेत्रफल १५.८६ वर्ग कि मि रहेको छ।साविक गा वि स अनुसार यस वडाको करिव १०७९.९५ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको ।कुल जनसङ्ख्याको २६.३९ प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव २६.३९ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १० कि मि रहेको छ।

जडिवुटी: कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।

जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ७४६ पुरुष १३०८ र महिला १८३९ रहेका छन।

स्वास्थय: १)यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७०।०५।३० थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१जेठ २६ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।

  • देउरालि
  • नेटा
  • जयरामपानि

यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:

क्र

PHC/ORC

DOTS Centre

खोप केन्द्र

किशोर किशोरी मैत्री सेवा केन्द्र

वर्थीङ्ग केन्द्र

सुरक्षीत गर्भपतन सेवा केन्द्र

स्वा से

हे पो

*

*

*

१८

यस वडामा ६ आधारभुत विद्यालय र २ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।

धार्मिक सम्पदा:

  • सन्तानेश्वर मन्दिर
  • अम्विकादेवि मन्दिर
  •  जगदम्वा मन्दिर
  •  शिवजी मन्दिर
  •  सिद्दवावा मन्दिर 

कृषि/पशु:यो वडालाइ सुन्तलार, तरकारी, गाइ पालन र वाख्राको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ अरुणोदय बहुउद्देश्यीय स सं लि, लेकालि कृषि सहकारी संस्था लि र नवप्रभात साकोस सहकारी संस्था दर्ता भएको छन।

 

 

 

 

Ward Contact Number: 
9847104503

जन प्रतिनिधि

वडा अध्यक्ष
Phone Number:
9847104503
वडा सदस्य
Phone Number:
9867230066
वडा सदस्य
Phone Number:
9847098695
वडा सदस्य
Phone Number:
9867539463
वडा सदस्य
Phone Number:
9857057832
//