FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

सुचना

८ नं वडा कार्यालय पालि

८ नं वडा कार्यालय पालि

वडा नं. ८ पालीमा कार्यरत कर्मचारीहरुको विवरण ।






सि.नं. कर्मचारीको नाम थर पद ठेगाना सम्पर्क नं.
गोविन्द वि.क. वडा सचिव पाणिनी ७ अ.खाँ. ९८५७०८६५२३
उमानाथ पौडेल अ.स.ईन्जिनियर पाणिनी ८ पाली ९८५७०६३०९२
चन्द्रकला डाँगी ना.प्र.स्वा.प्रा. सानीभेरी, रूकुम (पश्चिम)  
मान बहादुर क्षेत्री कार्यालय सहयोगि पाणिनी –८ ९८४७१५०४४९

 

यो वडाको जम्मा क्षेत्रफल २८.९८ वर्ग कि.मि. रहेको छ। साविक गा. वि. स. अनुसार यस वडाको करिव ९४९.८६ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु वरपोखरा खगडि कोट र मधुलेख रहेका छन।कुल जनसङ्ख्याको करिव २२.४९ प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव ३२.४७ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ११ कि. मि. रहेको छ।

जडिवुटी:      कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।

जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ८६४ पुरुष १५९१ र महिला २१६५ रहेका छन।

स्वास्थय: यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७०।०१।२२ थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१ वैशाख ३१ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।

  • कोट
  • कमला मा वी चोक
  • वरपोखरा
  • खगडी

यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:

क्र

PHC/ORC

DOTS Centre

खोप केन्द्र

किशोर किशोरी मैत्री सेवा केन्द्र

वर्थीङ्ग केन्द्र

सुरक्षीत गर्भपतन सेवा केन्द्र

स्वा से

हे पो

१५

शिक्षा :यो वडालाइ वि सं २०७१।०२।२६ गतेका दिन साक्षर घोषणा गरीएको थियो भने यो वडाको साक्षरता प्रतिशत ९८.५३ रहेको छ।

यस वडामा ४ आधारभुत विद्यालय र २ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।

धार्मिक सम्पदा

  1. कोट दुर्गा मन्दिर
  2. माझफलेवास दुर्गा मन्दिर
  3. मस्जिदहरु (खगडी अन्डाडा अर्भका)

युवा क्लव:

  1. नव उदय युवा समाज
  2. ग्यालेक्सि युवा क्लव

कृषि/पशु:यो वडालाइ तोरी र खाध्यान्न वालिको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ जनजनगरण साकोस सहकारी संस्था दर्ता भएको छ। यस वडामा साना सिचांइ आयोजना मार्फत ११६ रोपनी क्षेत्रफल सींचीत रहेको छ भने उत्त आयोजना बाट ५४ घरपरिवार लाभान्वित भएका छन।

 

 

 

Ward Contact Number: 
९८५७०८६५०८

जन प्रतिनिधि

वडा अध्यक्ष
Phone Number:
९८४७१८१४१४
वडा सदस्य
Phone Number:
९८४९९३८०९१
वडा सदस्य
Phone Number:
९८४७५७८९५३
वडा सदस्य
Phone Number:
९८४७२३६८४३
वडा सदस्य
Phone Number:
९८६७२५६५३१