FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

७ नं वडा कार्यालय: अड्गुरी

७ नं वडा कार्यालय: अडगुरी

वडा नं. ७ अड्गुरीमा कार्यरत कर्मचारीहरुको विवरण ।








 

सि.नं. कर्मचारीको नाम थर पद ठेगाना सम्पर्क नं.
नन्दा भट्टराई वडा सचिव   ९८४७१३३३१८
सपना न्यौपाने सव,असई ईन्जिनियर सनपा-०१ ९८४७५७५०१५
कृष्ण बहादुर रिजाल ना.प्रा.स. पाणिनी ७ अ.खाँ. ९७४२९८०९९२
मिरा क्षेत्री सामाजिक परिचालक पाणिनी ७ अ.खाँ. ९८४७४४४२४४
तारा बहादुर रायमाझी  कार्यालय सहयोगी (प्राविधिक) स.न.पा.६ अ.खाँ. ९८४७१५७७७७
भेषराज पोखरेल कार्यालय सहयोगि पाणिनी – ७ ९८६७७७४७४६

 

यो वडाको जम्मा क्षेत्रफल १७. ८४ वर्ग कि.मि. रहेको छ। साविक गा. वि. स. अनुसार यस वडाको करिव १२८३. २५ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु घुम्ति,भन्ज्याङ्ग ढाक्रेवाश, हटिया, सतिनेटा, दुविचौर, देवलपोखरी, माझगाउँ झन्द्रेक, तल्लो झन्द्रेक, आरुपाटा रहेका छन।।कुल जनसङ्ख्याको करिव २७.८० प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव २५.३९ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १८ कि मि रहेको छ।

 जडिवुटी कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।

जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ९३५ पुरुष १५८० र महिला २२९१ रहेका छन।

स्वास्थ्य यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७०।०२।२० थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७० असार ०७ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।

  • ढाक्रेवास
  • मालिका झन्द्रेक
  • दुविचौर

यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:

क्र

PHC/ORC

DOTS Centre

खोप केन्द्र

किशोर किशोरी मैत्री सेवा केन्द्र

वर्थीङ्ग केन्द्र

सुरक्षीत गर्भपतन सेवा केन्द्र

स्वा से

हे पो

*

*

*

१८

 

शिक्षा :यो वडालाइ वि सं २०७१।०२।२६ गतेका दिन साक्षर घोषणा गरीएको थियो भने यो वडाको साक्षरता प्रतिशत ९८.५३ रहेको छ।

यस वडामा ४ आधारभुत विद्यालय र ३ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।

धार्मिक सम्पदा

  1. छत्र मन्दिर
  2. मालिका मन्दिर
  3. राम मन्दिर
  4. शिव मन्दिर
  5. कालिका मन्दिर

युवा क्लव

  1. सगरमाथा जनसरीकार युवाक्लव
  2. जनजागृति असल शासन युवा क्लव
  3. गणतान्त्रिक सृजनशिन युवा क्लव
  4. प्रगतिशिल युवा क्लव

कृषि/पशु

यो वडालाइ च्याउ तरकारि कागति खेतिको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ नमुना साकोस सहकारी र झन्द्रेक साकोस सहकारी संस्था दर्ता भएका छन।यस वडामा साना सिचांइ आयोजना मार्फत ३० रोपनी क्षेत्रफल सींचीत रहेको छ भने उत्त आयोजना बाट ४ घरपरिवार लाभान्वित भएका छन।

वार्ड नं. ७ भिडियो डकुमेन्ट्रि

 

 

 

 

Ward Contact Number: 
९८५७०८६५०७

जन प्रतिनिधि

वडा अध्यक्ष
Phone Number:
९८५७०८६५०७
वडा सदस्य
Phone Number:
९८४७३९५९६२
वडा सदस्य
Phone Number:
९८४७५७७३७५
.
वडा सदस्य
Phone Number:
वडा सदस्य
Phone Number:
९८४७२३०२७६