सुचना
६ नं वडा कार्यालय धातीवाङ्ग
६नं वडा कार्यालय धातिवाङ्
वडा नं. ६ धातिवाङ् मा कार्यरत कर्मचारीहरुको विवरण ।
सि.नं. | कर्मचारीको नाम थर | पद | ठेगाना | सम्पर्क नं. |
१ | राजन महत्रा | वडा सचिव | पाणिनी ७ | ९८५७०८६५२० |
२ | रन्जु पोख्रेल | स.ई | मालारानी | ९८४७१६०३५५ |
४ | किरण रायमाझी | ना.प्र.से.प्रा. | स.न.पा.६ अ.खाँ. | ९८४७४१११११ |
५ | इन्द्रमणी पौडेल | कार्यालय सहायक | पाणिनी ६अ.खाँ | ९८६७२३६४८० |
६ | बालुराम पौडेल | कार्यालय सहयोगि | पाणिनी ६ अ.खाँ. | ९८४७३७८९०९ |
पाणिनी गाउँपालिकाको दक्षिणी सिमानामा पर्नै यो वडाको जम्मा क्षेत्रफल १८.०२ वर्ग कि मि रहेको छ।यस वडाको १५०३.६६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु रहेका छन।
जडिवुटी: कुरीलो, लोत्ता, जिवन्ती,सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।
जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ४२६ पुरुष ७६९ र महिला १०७४ रहेका छन।
स्वास्थय: यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७०।०५।३० थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१ जेठ २६ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।
- वखोर
- बाडुङ्गा
- उर्लेनि
- जुखुदि
यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:
क्रश |
PHC/ORC |
DOTS Centre |
खोपकेन्द्र |
किशोरकिशोरीमैत्री सेवाकेन्द्र |
वर्थीङ्ग केन्द्र |
सुरक्षीत गर्भपतन सेवा केन्द्र |
म स्वा से |
हे पो |
१ |
१ |
२ |
४ |
* |
* |
* |
१४ |
१ |
शिक्षा: वि सं २०७१।०२।२६ गतेकादिन यस वडालाइ साक्षर घोषणा गरीएको थियो।यस वडाको साक्षरता प्रतिशत भने १०० प्रतिशत रहेको छ। यस वडामा ४ आधारभुत विद्यालय र १ माध्यमिक विद्यालय रहेका छन।
धार्मिक सम्पदा:
- शिवालय मन्दिर
- मालिका मन्दिर
- दुख निवारण शिवालय मन्दिर
- शिद्द मन्दिर
- शिद्दखोल्टी मन्दिर
- मसिनाको लेक
- सिद्देश्वर गुफाँ
कृषि/पशु:यो वडालाइ तरकारी खेती र वाख्रा पालनको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ प्रगति उपभोत्ता स सं लि र लुम्विनि सामुदायिक कृषि स सं लि सहकारी संस्था दर्ता भएका छन।
युवा क्लव:
१) नव प्रतिभाशिल युवा क्लव धातिवाङ्ग ५
२) लालिगुरास असलशासन युवा क्लव धातिवाङ्ग ७
३) हिमालयन युवा क्लव धातिवाङ्ग ४
४) चिउरीनेटा उत्थान युवा क्लव धातिवाङ्ग ९