सुचना
२ नं वडा कार्यालय पाेखराथाेक
२ नं वडा कार्यालय पाेखराथाेक
वडा नं. २ पोखराथोकमा कार्यरत कर्मचारीहरुको विवरण ।
सि नं. | कर्मचारीको नाम थर | पद | ठेगाना | सम्पर्क नं. |
१ | गीता वाग्ले | वडा सचिव | पाणिनी गाउँपालिका वडा नं. ३ | ९८४४७१४३९० |
२ | देवराज घिमिरे | सब. ईन्जिनियर | पाणिनी-०५ | ९८५७०६३२९२ |
३ | मेनका सूर्यवंशी | ना.प्रा.स | ||
४ | भाष्कर पौडेल | कार्यालय सहयोगि | पाणिनी गाउँपालिका वडा नं. २ | ९८६६१४९७१० |
५ | अन्जु गौतम | हेल्प डेस्क | पाणिनी -०२ |
पाणिनी गाउँपालिकाको वडा नं २ पोखराथोक को जम्मा क्षेत्रफल २१.९१ वर्ग कि मि रहेको छ।साविक गा वि स अनुसार यो वार्डको करिव १६७६.९५ हेक्टर वन जङ्गलले ओगटेको छ भने यसै भित्र थुप्रै सामुदायीक वन सम्पदाहरु रहेका छन।यस वडाका मुख्य वस्तिहरु आफरा सिमले डाङ्ग्रे कैयावारि हर रहेका छन। यो वडालाइ भैसी र वाख्रा पालनको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।वि स २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्याको २०.७५ प्रतिशत विदेशिएका छन।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाएर १) सिद्दवावा साकोस २)भृकुटि महिला विकास साकोस सहकारी संस्था संचालनमा आएका छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ७ कि मि रहेको छ।
जडीवुटी: कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो.
जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ८०० पुरुष १५६४ र महिला २११८ रहेका छन।
स्वास्थ्य: १)यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७१।०७।०२ थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१कार्तिक १८ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन
- आफ्रा
- हरिहर
- डाडाकटेरी
- कमैघारी
यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:
क्र श |
PHC/ORC |
DOTS Centre |
खोप केन्द्र |
किशोर किशोरी मैत्री सेवा केन्द्र |
वर्थीङ्ग केन्द्र |
सुरक्षीत गर्भपतन सेवा केन्द्र |
म स्वा से |
हे पो |
१ |
२ |
१ |
४ |
१ |
१ |
१ |
१८ |
१ |
शिक्षा: मिति २०७१।०७।२७ मा यस वडालाइ साक्षर गा वि स को रुपमा घोषणा गरीएको थियो भने साक्षरता प्रतिशत ९८।७७ रहेको छ।यस वडामा आधारभुत विद्यालय संख्या ३ र माध्यमिक विद्यालय संख्या २ छन।
धार्मिक सम्पदा:
- पाणिनी तपोभुमी
- दशै घर मन्दिर
- विश्वकर्मा मन्दिर
- वालसिद्द मन्दिर
युवा क्लव: सुनौलो विहानि युवा क्लव