FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

सुचना

१ नं वडा कार्यालय पणेना

१ नं वडा कार्यालय पणेना         

 वडा नं. १ पणेनामा कार्यरत कर्मचारीहरुको विवरण ।

 सि.नं.  नाम थर  पद  ठेगाना  सम्पर्क नं.
 यादब क्षेत्री  वडा सचिव  पाणिनी गाउँपालका वडा नं.३ ९८४७०००७१६
पवन भुसाल  सब-ईन्जिनियर  रैनादेवी छहरा पाल्पा  ९८६६१५०४४७
 नवराज पोख्रेल  कार्यालय सहयोगि  पाणिनी गाउँपालिका वडा नं. १ ९८४७५६७९४४

 

पाणिनी गाउँपालिकाको पूर्वि सिमानामा पर्नै यो वडाको जम्मा क्षेत्रफल १०.३० वर्ग कि मि रहेको छ।यस वडाको ७३४.९६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु रहेका छन।कुल जनसङ्ख्याको ३१.५ % जनसङ्ख्या गरिविको रेखा भित्र पर्छन यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १४ कि मि रहेको छ।

जडिवुटी:        कुरीलो, लोत्ता, जिवन्ती,सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।

जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ५५७ पुरुष ९७९ र महिला १३८४ रहेका छन।

स्वास्थय:  यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७१।०७।०२ थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१कार्तिक १८ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।

  • एक्लेपिपल
  • पाणिनी तपोभुमी

यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण

  शिक्षा:वि सं २०७१।०७।२७ गतेकादिन यस वडालाइ साक्षर घोषणा गरीएको थियो।यस वडाको साक्षरता प्रतिशत भने १०० प्रतिशत रहेको छ। यस वडामा ४ आधारभुत विद्यालय र २ माध्यमिक विद्यालय रहेका छन।

 धार्मिक सम्पदा:

  • पाणिनी तपोभुमी
  •  राधाकृष्ण मन्दिर
  •  शिवालय मन्दिर
  •  गोरक्षनाथ मन्दिर
  •  गोपालसीद्द मन्दिर
  •  कैलाश आश्रम

कृषि/पशु:यो वडालाइ सुन्तला जात फलफुल दुध उत्पादन  र वाख्रा पालनको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ पारिजात महिला विकास साकोस सहकारी संस्था दर्ता भएको छ।

युवा क्लव:

  १)कन्या कुमारी युवा क्लव

  २) सृजनशिल युवा क्लव

 

 

 

Ward Contact Number: 
९८५१०९५६४७

जन प्रतिनिधि

वडा अध्यक्ष
Phone Number:
९८५१०९५६४७
वडा सदस्य
Phone Number:
९८४४७५५१४२
वडा सदस्य
Phone Number:
९८११४९४४५३
वडा सदस्य
Phone Number:
९८४४७३२३११
//